नेप्सेमा सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार बोनस सेयर सूचिकृत

 Siddhartha Bank
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से )मा सिद्धार्थ बैंक लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । बैंकको ४२ लाख ३२ हजार १९३.६४ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

प्रतिकृया दिनुहोस्