देवःविकास बैंकमा जागिरको अवसर, अप्रिल २ सम्म आवेदन दिन सकिने

 Deva Bikash Bank
काठमाडौं - देवःविकास बैंकले ब्रान्च म्यानेजरका लागि केही कर्मचारीको माग गरेको छ । बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगका नागरिकले अप्रिल २ भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्