बैंकमा रोजगारीको अवसर, सिन्धु विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं - सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले उप प्रमुख कार्यकारी अधिकारीका लागि १ जना, असिस्टेन्ट जनरल म्यानेजरका लागि १ जना, डिपार्टमेन्ट हेडका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, सिनियर असिस्टेन्टका लागि केही र नुजियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले बैंकले तोकेको ठेगाना र समयमा आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्