ओम डेभलपमेन्ट बैंकमा जागिरको अवसर, यस्ता छन् आवश्यक अनुभव र योग्यता !


काठमाडौं - ओम डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । साथै बैंकले अपरेटिङ ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।



प्रतिकृया दिनुहोस्