सिटिजन्स बैंकमा रोजगारीको अवसर ! अन्य विवरणको लागि भ्याकेन्सी (नोटिस) हेर्नुहोस्


काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले क्रेडिट रिस्क मेनेटर, क्रेडिट रिस्क अफिसर र चार्टर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेकाले फेब्रुअरी १५ भित्र आवेदन दिई सक्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्