मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौ - मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ३४ दशमलव १९ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ३ सय ८० दशमलव ५९ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्