गण्डकी विकास बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौं - गण्डकी विकास बैंक र सानिमा लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादर थापा र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराज लिमिल्सिनाले हस्ताक्षर गरे ।

सम्झौता पछि गण्डकी विकास बैंकका सम्पुर्या ग्राहकहरुले मुलुकभर फैलिएका ७७ वटा शाखा कार्यलयबाट बीमालेख लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दावी भुक्तानी सुविभा प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले ७७ वटा शाखा कार्यलय, एटिएम, ईन्टरनेट तथा अन्य बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्