सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकद्धारा ईटहरीका टोल तथा बजारमा डस्टबीन वितरण


काठमाडौँ - मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ । ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

प्रतिकृया दिनुहोस्