सहयोगी विकास बैंकको १७% नगद सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन २५ मा साधारण सभा !

बैंकले १७ प्रतिशत नगद लाभांश सहित अन्य महत्वपूर्ण प्रस्ताव अनुमोदन गर्न फागुन २५ गते साधारण सभा गर्ने भएको छ । साधारण सभा होटल मानकि इन्टरनेसनल प्रा.लि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे बस्नेछ ।