ग्लोबल आइएमइ बैंकमा आगलागी, फर्निचर र कम्प्युटर जलेर नष्ट, सार्वजनिक विदाका कारण जोगिए कर्मचारी !

 Global IME Bank
  • बैंकिङ संसार   
ग्लोबल आइएमई बैंकको नारायणगढ शाखामा बिहिबार आगलागी भएको छ । विद्युत शट भएर बिहिबार ३ बजे  लागेको आगो झन्डै एक घण्टापछि मात्र निभाउन प्रहरी र स्थानीय सफल भएका थिए । 

आगलागीबाट बैंकका फर्निचर र कम्प्युटर जलेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । सार्वजनिक विदाका दिन आगलागी भएका कारण मानवीय क्षति भने हुन पाएन । 

प्रतिकृया दिनुहोस्