एसियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद आउँदै, कहिले हुँदैछ बुक क्लोज ?

उक्त हकप्रद बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले रहेको छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो ।
हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा बढी पुग्नेछ ।