नेपाल स्टक एक्सचेन्जमा एनआईसी एशिया बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता शेयर सूचिकृत

काठमाडौं - एनआईसी एशिया बैंकको ८० लाख ३१ हजार १ सय १७ कित्ता शेयर फागुन ९ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । गत पुस ४ मा बसेको २१औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्यापश्चात् बैंकको जारी तथा चुक्ता पूँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ पुगेको छ । 

प्रतिकृया दिनुहोस्