बैंकमा रोजगारीको अवसर, सिभिल बैंकले माग्यो विभिन्न पदमा ८० जना कर्मचारी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyRwYm3OHtjdf5jCPQkNPDy-wukDYYgnM7FzLREwiz9U1NHK0VYjMfzctBxgypQhiCw93IVRvWoudqX3RtTekc44O0Sh-p7jGau6Jos1_KIx8BKgHnPIm7dv_w6_fvsCykN6F8vg2WLh60/s640/2.jpg)
काठमाडौं - सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि २६ जना, अपरेशन इन्चार्चका लागि २८ जना, असिस्टेन्ट रिलेशनसिप अफिसरका लागि २६ जना कर्मचारीको माग गरेको छ ।
बैंकले अब खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपािली नागरिले चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhV1XfXTTXW9jrsv3HqPrU2ZSbmlww4bkL16n7oJ_w29w4e5Dt9DgnktyYjBdx5LqL9RbKyVST5SU5GvNGpkD5w1zA_0cIdAaiB6TAMIC80X605VbOeiM4wqKHWY9z6hSSTn8b6MYRL4sLe/s1600/Screenshot_331.png)