एनआईसी एशिया बैंकको ४१औँ शाखारहित बैंकिङ्ग सेवा गोरखाको सिउरेनीटारमा, रामप्रसाद रेग्मीले गरे उद्घाटन

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकले शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकको संचालनमा आएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रामप्रसाद रेग्मीले गरेका हुन् ।

बैंकले सो शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा विनोद नहर्कीलाई नियुक्त गरिएको छ ।

प्रतिकृया दिनुहोस्