सानिमा बैंक लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, जुलाई १० सम्म आवेदन दिन पाईने (भ्याकेन्सी नोटिससहित)

 sanima bank
  • बैंकिङ संसार 
काठमाडौं - सानिमा बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर, इन्टरनल अडिट, अफिसर, रिलेशनसिप अफिसर पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जुलाई १० सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्