लघुवित्तमा जागिरको सुवर्ण अवसर, र्स्पस लघुवित्तले माग्यो विभिन्न ६ पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 sparsha laghubitta
  •  बैंकिङ संसार 
काठमाडौं - र्स्पस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि केही, सूचना प्रविधि अधिकृतका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही, सहायक प्रशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २६ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

प्रतिकृया दिनुहोस्