मुक्तिनाथ विकास बैंकले कर्जाको ब्याजदर घटायो, सबै कर्जाको ब्याज ०.५% बिन्दुले घट्यो !

काठमाडौं - मुक्तिनाथ विकास बैंकले कर्जाको व्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङबाट प्रदान गरिरहेको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिरहेको कर्जाहरुमा ०.५ प्रतिशत सम्मले ब्याजदर घटाएको हो । 

प्रतिकृया दिनुहोस्