कञ्चन डेभलपमेन्ट बैंकमा आवेदन दिने भोली अन्तिम म्याद, तपाई छुट्नु त भएन ?

काठमाडौँ - कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ कार्यकारी अधिकारी, म्यानेजर, सिनियर अफिसर, अफिर, नुनियर अफिसर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले भोलि (फागुन २४ गते) कार्यालय समय भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ । 


प्रतिकृया दिनुहोस्